झापामा केपी अगाडी सिटौला पछाडी

झापा क्षेत्र नम्बर ५ प्रतिनिधिसभातर्फ वाम गठबन्धन (एमाले) – केपी शर्मा ओली २९१६५ र काँग्रेसका  डा खगेन्द्र अधिकारीले १३५१८ मत  प्राप्त गरेका छन ।  
प्रदेशसभातर्फ (क)मा  एमालेका  हिक्मतकुमार कार्कीले  १४३१४ र काँग्रेसका अनिलकृष्ण प्रसाईले ९१०५ तथा प्रदेशसभा (ख) मा एमालेका अर्जुन राईले १५०६९ र काँग्रेसमा राजनबहादुर ढुङगनाले  ५५२० मत प्राप्त गरेका छन ।
     झापा ३को  प्रतिनिधि सभामा  राजेन्द्र लिङदेन राप्रपा  २६२३५ मत सहित अघि छन । काङ्ग्रेसका कृष्ण सिटौला  १८१८० मत सहित पछियाई रहेका छन । 
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता