नेपाली काँग्रेसका शेरबहादुर देउवा अगाडी

डडेल्धुराको पछिल्लो मतपरिणामअनुसार प्रदेशसभातर्फ नेपाली काँग्रेसका शेरबहादुर देउवा १६ हजार २५१ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

आज अपराह्न साँझ सार्वजनिक मतपरिणाअनुसार वाम गठबन्धनका खगराज भट्टले नौ हजार ९३१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता