मोरङ ६ मा एमालेका लालबाबु पण्डित विजयी

मोरङ ,मोरङ ६ मा नेकपा एमालेका नेता लालबाबु पण्डित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई पराजित गर्दै विजयी भएका हुन् ।

लालबाबु पण्डितले कोइरालालाई ६७५ मतले पराजित गरेका हुन् । पण्डितले ३३९४१ मत प्राप्त गरेका छन् भने कोइरालालाई ३३२६६ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता