काग्रेसका नेता प्रकाशमानले जिते विवेकशिलका रविन्द्र मिश्रले हारे

काठमाडौं , काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।प्रकाशमान  सिंहले १० हजार ९ सय ३७ मत पाएका ल्याए भने   निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत ल्याएका थिए । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने तेस्रो स्थानमा चित्त बुझाएका छन् । उनले ५ हजार ३३५ मत ल्याए ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता