भोजपुर प्रदेशसभा ‘ख’ मा एमालेका नेता शेरुधन राई भारी मतले विजयी

भोजपुर , भोजपुरको प्रदेशसभा ‘ख’ मा एमालेका युवा नेता शेरुधन राई भारी मतले विजयी भएका छन् ।   राईले २० हजार ३३४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत मात्र प्राप्त गरेका छन् । राईले १३ हजार २ सय २९ मतले जितेका हुन् ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता