इलामः प्रतिनिधसभा र प्रदेशसभा दुवैको मत परिणाममा इलामा बामगठवन्धन अगाडि देखिएका छन् । इलाममा प्रतिनिधि सभामा नेकपा एमालेका झलनाथ खनाल र सुवास चन्द्र नेम्वाङ अगाडी छन भने प्रदेश सभामा नेकपा एमालेका काजीमान कागते, खिनु लुङगुव लिम्वु, राम राना र माओवादी केन्द्रका धिरेन्द्र शर्मा रमण अगाडि छन् ।
इलामको ताजामत परिणाम
इलाम १ प्रतिनिधिसभा एमाले झलनाथ खनाल ९९६९
नेपाली कांग्रेस भुपेन्द्र कट्टेल ५७५९
इलाम २ प्रतिनिधिसभा एमाले सुवासचन्द्र नेम्बाङ ६५०३
नेपाली कांग्रेस केशव थापा ४६३६
इलाम प्रदेशसभा
१(१) एमाले खिनु लङ्वा लिम्वु ४७९८
नेपाली कांग्रेस (देवेन्द्र राई) २८७८
१ (२) एमाले काजीमान कागते १८८८
नेपाली कांग्रेस दुर्गा बराल ७५४
२(१) एमाले राम राना ५००४
नेपाली कांग्रेस डम्बर खड्का ४०२२
२(२) माओवादी केन्द्र धिरेन्द्र शर्मा रमण ४१४४
नेपाली कांग्रेस खगेन्द्र देवान २८४६