त्यसैगरी,संघीय समाजवादी फोरम नेपालका युवराज कार्कीले १५५९ मत ल्याएका छन्।
मोरङमा कांग्रेसका मिनेन्द्र रिजालको अग्रता कायमै
मोरङ,मोरङ जिल्लाको क्षेत्र नम्बर २ मा कांग्रेसका मिनेन्द्र रिजालको अग्रता कायमै छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार रिजालको २३ हजार ४ सय ७५ र उनलाई पछ्याइरहेका वाम गठबन्धनका संयुक्त उम्मेद्वार ऋषिकेश पोखरेलले २३ हजार ३ सय ९५ मत ल्याएका छन्।
त्यसैगरी,संघीय समाजवादी फोरम नेपालका युवराज कार्कीले १५५९ मत ल्याएका छन्।
त्यसैगरी,संघीय समाजवादी फोरम नेपालका युवराज कार्कीले १५५९ मत ल्याएका छन्।