मोहालीमा रोहित शर्माको तुफान, ठोके तेस्रो दोहोरो सतक

इलाम, २७ मंसिरः भारत र श्रीलङ्का बिच भई रहेको ३ म्याचको सिरजको दोस्रोखेल आज मोहालीमा भई रहेको छ टस जीतेर श्रीलङ्काले भारतलाई ब्याटीङको लागि बोलाएको थियो । भारतका कप्तान रोहित शर्माले कप्तानी पारी खेल्दै उनको जीवनको तेस्रो देहोरो सतक बनाएका छन् ।
 विश्व क्रिकेटमा तीन दोहोरो सतक लगाउने खेलाडी बनेका छन् । ओपन रोहित शर्माले १५३ बलमा २०८ रन बनाएका हुन उनले आफ्नो पारीमा १२ छक्का र १३ चौका लाएका छन् । शर्माको दोहोरो शतकको मद्दतले भारतले श्रीलङ्का सामु ३९३ रनको विशाल लक्ष राखेको छ । भारतको तर्फबाट रोहित शर्मा २०८, शिखर धमनले ६८ रन श्रेयस आयर ८८, एम एस धोनी ७, हार्दिक पाण्डीयाको ८ रनको मद्दतले ३९२ रन बनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता