इलामको समानुपातिको मत गणना जारी समानुपातिकमा पनि नेकपा एमाले अगाडी

इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभाको १० हजार २ सय १२ मत गणना गर्दा नेपाली कांग्रेस ३४८१, नेकपा एमाले ४८१९  र  माओवादी केन्द्रले ६५३ मत प्राप्त गरेको छ ।
त्यस्तै प्रदेश सभा तर्फ २(१) मा ५२१० मत गन्दा नेपाली कांग्रेस १९६३, नेकपा एमाले २२८१ र माओवादी केन्द्रले  २८६ मत प्राप्त गरेको छ । २(२) मा ५००२ मा गणना गर्दा नेपाली कांग्रेस १३१६, नेकपा एमाले २१६३ र माओवादी केन्द्रले  ५२९ मत प्राप्त गरेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता