इलाम क्षेत्र नं. २(२)को मत गणना स्थगित

इलाम क्षेत्र नं. २(२) को मतगणना स्थगित भएको छ । मत गणनाको क्रममा मतदान पछि शिल गरेको मत पेटीकामा ४१ मत वढी फेला परेपछि मत गणना स्थगीत भएको हो । थप विवरणकोलागि माइपोखरी न्युज हेर्दै गर्नु होला ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता