
इलाम : इलामको बिहीबार सम्पन्न प्रतिनिधिसभा क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।
पछिल्लो परिणाम अनुसार बाम गठबन्धनका उम्मेद्वार झलनाथ खनालले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेल भन्दा ७ हजार ४ सय २४ मतले अगाडि छन् । २९ हजार ८ सय ५ मत गणना गरिसक्दा खनालले १६ हजार ७ सय ४६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कट्टेलले ९ हजार ३ सय २२ मात्र पाएका छन् ।
त्यस्तै संघीय समाजवादी फोरमका सुवास राई ९चौरासे० ले १ हजार १ सय ९४ मतका साथ तेस्रो स्थानमा छन्
इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मदेवार र प्राप्त मत