
इलाम, ३ पुसः इलामको विव्ल्याँटेमा मे १ ज १८७५ नं. को मारुती भेन दुर्घटना हुनदा चार जाना घाइते भएका छन् । भेन चालक इनपा ५ बस्ने मदन राई र सुम्बेक निवासी ४० वर्षिय चित्रामाया याख्खा घाइते भएका हुन । अन्य दुईजना भने सामन्य घाइते भएको जिल्ला टाफिक कार्यालय इलामले जनाएका छ । इलामबाट विव्ल्याँटे जाँदै गरेको भेन ओरालोमा मोविलमा चिप्लीएर बाटो भन्दा २५ मिटर तल झरेको थियो ।
तस्वीरः कृष्ण तामाङ
