ताप्लेजुङमा योगेश भट्टराई भारी मतले विजयी

काठमाडौं । ताप्लेजुङबाट नेकपा एमालेका योगेश भट्टराई भारी मतान्तरले विजयी भएका छन् । भट्टराई २९ हजार ४७९ मतले विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत ल्याए ।

त्यस्तै प्रदेशसभाका दुवै सिट वामपन्थीले जितेको छ ।  (क) मा बलबहादुर सम्सोहाङ १५ हजार ४१७ मत ल्याएर लिलादेवी बोखिमलाई पछि पारे ।  उनको १० हजार ९७४ मत आयो ।

प्रदेश ९ख० मा ट्क अङ्बोहाङ विजयी भए । उनले १२ हजार १९८ मत ल्याए । प्रतिद्वन्द्वी दीपेन्द्र सेन्दाङले ७ हजार ५८७ मत ल्याए ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता