आर्दश मा.वि.मा ५९ जनाले गरे रक्तदान

इलाम, ११ माघः आदर्श मावि विराटनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् । विद्यालयको ८९ आँै वार्षिक उत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम विद्यालयमा सञ्चालित प्राविधिकधार आइटी. १५आँै समुहको समन्वयमा रक्तदान कार्यक्रम गरिएको अजित चापागाईँले बताए  ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवम् विराटनगरका मेयर भिम पराजुली, प्रदेशसभा सदस्य केदार कार्की, निर्वतमान  सांसद डा।शेखर कोइराला, प्राचार्य दुर्गा प्रसाद चुडाल, भगिरथ पोखरेलको उपस्थिति रहेको विद्यार्थी उमेश खत्रीले जनाए ।
कार्यक्रममा विद्यार्थी, अभिभावक र अतिथिले रक्तदान गरेको विद्यार्थी करन कार्कीले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता