देबि घर्ती ,गणेश घर्ती मगर तथा पुष्पा राईको लोक दोहोरी गीत (भिडियो सहित)

इलाम, ३ माघः चर्चित लोक तथा दोहोरी गायक देबि घर्ती, गणेश घर्ती मगर तथा लोक दोहोरी गायिका पुष्पा राईको ‘गरिब’ बोलको गीत बजारमा आएकोछ । शिर्जना डिजिटल  म्युजिक प्रा. ली. युट्युब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा मनोज, पुष्पा र रमनको सामुहिक नृत्यतथा अभिनय रहेको छ ।
शिर्जना डिजिटल  म्युजिक प्रा.ली.ले उत्पादन गरेको यो गीतमा शब्द तथा संगीत गणेश घर्ती मगरको रहेको छ भने गीतको अडियो भिडियो शिर्जना डिजिटल  म्युजिक प्रा. ली.को गरेको छ । उक्त म्युजिक भिडियोमा  करन चैसिरको छायांकन  तथा एकिन्द्र सारासंकरले निर्देशन गरेको छन् ।
हेर्नुहोस भिडियो 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता