मेची महाकाली भ्रमणमा इलाम चिनाउने प्रयास

मेची महाकाली अवलोकन भ्रमणमा निस्केका बिए तेस्रो बर्षका  महेन्द्र रत्नबहुमुखी क्याम्पस इलामका छात्र छात्राहरु इलामको नया पर्यटकिय स्थल भालुढुङ्गाको पनि प्रचार गर्दै।सयोजक जीवन रिमाल लगायत अन्य सहभागी भाइबहिनीहरुको मेची महाकालीमा अलिकती इलाम छर्न प्रचार प्रसार गर्दै।
तस्वीरः विए तेस्रो वर्ष भ्रमण टोली
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता