इलाम, ४ भदौँः इलाम देउमाई नगरपालिका सिङ्लप्पा बस्ने चारमाया लिम्बु आफ्नै घर नजिकको खेतमा कुलोको पानी लगाउन जाँदा लडि मृत्यु भएको छ । उनी विहानी पख खेतमा पानी लगाउन जाँदा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ भने थप अनुशन्धान पनि भई रहको छ ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता