
मेचि खोला जाने भित्रि सडक खण्डमा नेपालबाट भारत तर्फ लादै गरेको -२५० बट्टा शिखर चुरोट प्रहरी टोलीले फेला पारेको थियाे । सामाना लैजाँदै गरेकाे ब्यक्ति प्रहरीलाई देख्न साथ सामान छाडी भागेको थियाे । बरामद भएको चुरोट आवश्यक कारवाहिको लागि प्रहरी चाैकी श्रीअन्तुमा ल्याई भन्सार कार्य बुझाउने कार्य तर्फ पहल भइ रहेको तथा थप अनुसंधान कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाउकाे छ ।