इलामकाे राेङमा वस दुर्घटना, चालक फरार

इलाम, २ भदाैँः  इलाम रौङ २ बगैचा टोलमा अजा वस दुर्घटना भएकाे छ ।  बरफल्याङ – शनिशचरे चल्ने कच्चि  सडक खण्डमा बरफल्याङबाट शनिशचरे तर्फ जादै गरेको ग.१ ख. ३२०८ नं.को चालक मात्र रहेको बसको ब्रेक फेल भई बाटोको दाहिने साइडमा बासँको झारिमा गएर अड्केको हाे । 
दुर्घटना पछि चालक फरार, रहेका छन् भने  चालकको नाम पनि नखुलेको छैन गाडि धनि  बरफल्याङको  प्रहरीकाे  सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता