इलामको जीरोमा मोटरसाइकल र ट्याक्सी एक आपसमा ठोकिए

इलाम, २८ साउनः इलामको जीरोमा सवारी दुर्घटना भएको छ । इलामबाट झापा तर्फ जाँदै गरेको मे १ ज २२९६ नं. वोलेरो ट्याक्सी र जीरोबाट इलाम बजार आउँदै गरेको मे ९ प १६०७ नं.मो मोटरसाईकल एक आपसमा जुधेका हुन । 
दुर्घटनाबाट मोटरसमइकल चालक सामान्य घाइते भएका छन् भने दुवै सवरीमा क्षती भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता