इलाम, २८ साउनः कम्प्लेक्स वनिने भए पछि इलाम तल्लोबजारका सव्जी पसलेहरुलाई सानो टुंडिखेलमा सरे सँगै विवाद चुलिएको छ ।
खेलकुद विकास समितिले आफुहरुलाई जानकारी नै नदिईकन सव्जीलाईन सारे पछि त्यहाँबाट हटाउन दवाव दिई रहेको छ ।
व्यापरीहरु पहिलाको ठाउँमा स्कभेटर लिएर आए पछि सव्जीहरु आदि पुरेर दिएको गुनासो पनि गरेका छन् ।
व्यापारीहरुले नगरापालिकका प्रमुखलाई आग्रह गर्दा पनि वस्था नगरको गुनासो गरेका छन् । यता खेलकुन विकास समितिका अध्यक्ष वृस्पति उपरकुटी भन्छन् खेलाडीहरुको भविष्यमाथि खेलवड गर्दै आएको सव्जीलाइन यस ठाउँमा राख्न उपयुक्त छैन । पहिला पनि पार्किङ ल्याएर खेलाडिहरुको खेलखेल्ने अधिकार हनन् भएको गुनासो गरेका छन् ।
अहिले जिल्ला खेलकुद विकास समितिले साउन २६ गते रातारात तरकारी बजार सारेकोले यहाँबाट हटाउनको लागि आवस्यक सहयोग गरिदिनुहुन भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिई सकेको छ ।
हेर्नुहोस सब्जी व्यपारीको गुनासो

जिल्ला खेल्कुद विकास समितिले जिल्ला प्रशास सब्जीबजार हटार्इ दिनुभन्दै लेखेकाे पत्र