झापामा भारतियद्वारा एक महिला बलात्कृत

बिर्तामोड, २९ साउनः  भारत दार्जिलिङ् बस्ने ६० वर्षिय कर्ण लिम्बूलाई २१ बर्षीया अपांग युवतीलाई बतात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको  छ ।  
झापा मेचीनगर नगरपालिका बस्ने बोली नआउने युवतीलाई सोमबार राती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता