मेची राजमार्गको बरबोटेमा पहिरो, सडक अवरोध (फोटो फिचर)
इलामको मेची राजमार्गको बरबोटेमा पहिरो जाँदा १ घण्टा सडक अवरोध भएको छ । अभिरल बर्षा सँगै माथिबाट अएको पहिरोले बाटो अवरोध भएको हो । बाटो अवरोध भए पछि सवारीको लाईन लागको थियो स्काभेटार लागाएर नेपाल प्रहरी र ट्रफिक प्रहरी सायताले अवरोध बाटो खोलीएको हो । पहिरोको कारण एक घर जोखिममा परेको छ ।