इलामको बाघखोरमा ठेलामा दुध

इलामको बाघखोर बजारसम दुध ल्याउनको लागि ठेलाको प्रयोग गरिदै अएको छ । बाघखेर भन्दा ४ किलोमिटर टाढाबाट १५० देखि २५० लिटर सम्म दुध यसरी नै ठेलामा राखेर ल्याइने गरिएको छ । तस्वीरमा दुध बाघखोरबटारको सहकारीमा पुर्याएर फकर्दै गरेका किसान

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता