हुस्सु भित्र हराएको राँके सवैको मन लोभियाउने राँके बजार (भिडियो)
इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा प्रया जसो कुहिरोले छेकेको हुन्छ । गर्मी छल्नको लागि राँके जानु उपुक्त मानिन्छ । राँकेबजारमा विशेषत अकबरे खुर्सानी, काँका छुर्पी लगायतका सामाग्री पउनुको साथै दुग्धका परिकारहरु पाईन्छ । हेर्नुहोस राँकेको बजारको भिडियो