
इलाम, इलाम र पाँचथरको सिमनामा पर्ने राँके बजारमा स्थानीय सवैले एउटा मन्दिरको आवश्यकता महसुस गरि रहेको समयमा स्थानीय समाजसेवी हर्क नारायण श्रेष्ठले एक रोपनी जग्गा दान गरेका छन् । राँके बजार व्यवस्थापन समितिले गरेको परिचयत्तमक अन्तरक्रिया कार्यक्रमको अवसरमा उनले सो जग्गा दान गरेका हुन ।
हेर्नुहोस भिडियो