इलामकाे सुर्याेदयमा भारतबाट नेपाल ल्याउदै गरेकाे १ लख ३० हजार बराबरकाे समाना बरामद

File Photo
इलाम, २ भदाैँः इलामकाे सुर्योदय नगरपालिका-२ चारमाईल जंगल स्थितमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी रू १,३०,०००।–(एक लाख तिस हजार) वरावरको सामानहरु पशुपतिनगरबाट खटिएको प्रहरी टाेलीले बरामद गरेकाे छ ।
 प्रहरी टोलीलाई देख्न साथ उक्त माल सामानहरु छाडि भागि बेवारिसे अवस्थामा उक्तसामाना बरामाद गरेकाे हाे ।  सामान आवश्यक कारवाहिको लागि पशुपतिनगरमा ल्याई राखेको ,थप अनुसंधान संगै भन्सार कार्यलयमा बुझाउने कार्य तर्फ पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाेछ ।
बरामद गरेकाे सामानकाे  विवरणाः
१. सादा कुर्ति साडि – १२ पिस ।
२. प्रिनटेड सुति साडि – १० पिस ।
३. सल – १६० पिस ।
४. ब्लाउज – १८० पिस ।
५. पेन्टि – ९५ पिस ।
६. प्रिन्टेड सेन्डो – ६० पिस ।
७. ठुलो टि सट – ५० पिस ।
८. बनाएको टि सट – ५९ पिस ।
९. बेबि बल्याङकेट – ५ पिस ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता