
भालुढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास सस्था इलामलाइ प्राविधिक सहयोग स्वरुप अल इन वान कम्प्युटर सोलुसन इलामबाट २५०००/- बराबरको १ थान कम्प्युटर एक कार्यक्रमको आयोजनामा भालुढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास सस्थाको लागि अध्यक्ष हरी गुरुङ्गलाइ हस्तान्तरण गरेका छन।
स्थानिय पर्यटनलाइ प्रवर्द्धन गरेर नगरको श्री बढाउन लागी परेको सस्था भालुढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास सस्थाको कार्य प्रती प्रवाहित भएर अहिलेलाइ आफ्नो कम्पनीको तर्फबाट एकथान कम्प्युटर सहयोग गर्न पाउदा अति खुशी लागेको कम्पनीका प्रवन्ध निर्देशक समेत रहेका नेत्र पोखरेल बताउछन।