दोलखामा करेन्ट लागेर एकजनाको मृत्यु

दोलखा, ६ असोजः दोलखा भीमेश्वर नगरपालिका–४ मा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 
मृत्यु हुनेमा पाँचथर जिल्ला फागुनन्द गाउँपालिका–५ का २३ वर्षीय नवीन चोन्जोङ रहेको छ भने सोहि ठाउँका २५ वर्षीय प्रकाश चोन्जोङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी निरीक्षक प्रमोद कार्की बताउनुभयो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता