इलामको तिल्केनीमा निशुल्क आँखा शिविर

इलाम, २३ असोजः मेची आँखा अस्पतालको आयोजनामा निशुल्क ३ दिने आँखा शिविर सञ्चालनमा आएको छ । उक्त आँखा शिविर यही असोज २२,२३ र २४ गते बुधबार सम्म सञ्चलनमा रहने छ ।  विद्या आधरभूत विद्यालय इ.न.पा—८,तिल्केनीमा सञ्चालन भईरहेको छ । 
शिविरमा चस्मा  तथा  औषधी निशुल्क वितरण गरिएको छ  । शिविर भिजन फर अल स्वीडेनको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ । शिविरमा ३ जना आई असिस्टेन्ट डक्टहरुद्वारा सेवा दिइरहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता