
इलामबाट विर्तामोड गएको मे १ ज २४६२ न. को गाडीले अाज विहना ७ः४५ मा चारआलीमा साइकल यात्रीलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा अर्जुनधार ५, झापाका विष्णु प्रसाद विक रहेका छन् भने अन्य तीन जना घाइते भएका छन् । अहिले सवारी प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।