समाजसेवी खड्काले गरे इलाम कागतेपातीको मन्दिरमा मुर्तिदान

इलाम, ३१ असोजः इलामका समेजसेवी डम्वर खड्काले मन्दिरलाई मंगलबार मुर्तिदान गरेका छन् । इलाम नगरपालिका वडा नं ४ को कागतेपानिमा नवनिर्मित शिव मन्दिरमा ओंमकारेश्वर पाञ्चायनको एक थान २० केजी बराबरको धातुको मुर्ति मन्दिर निमार्ण समितिका अध्यक्ष केशव ढुँगाना लाई हस्तान्तरण गरेका हुन ।
खड्काले फुलपातिको अवसरमा  इलाम नगरपालिका ९  आयोजित फुटबल खेलको प्रथम पुरस्कार नगद रु. २५ हजारपनि प्रायोगन गरेका थिए ।
खड्काले यस अघिपनि विभिन्न मन्दिरहरुमा मुर्तिदान गरिसकेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता