इलाम, २६ आसोजः इलामको जिल्ला समन्वय समितको हलमा शनिबार माधव भँडारीद्वारा लिखित नाटक घरजम मञ्चन हुने भएको छ ।
अनवेश राई थुलुङले निर्देशन गरेको नाटकमा सुवास लुइटेल, कविता लुइटेल, सफलता राई, जिविका लिम्बु, प्रतिमा रिजालका साथमा अन्य इलामेली कलाकारहरुको अभिनय देख्न पाइन्छ ।नाटक जिल्ला समन्य समितको हलमा दिउँसो १ः३० बजेर बेलुका ५ः३० बजे मञ्चन हुनेछ ।