इलाम, २६ असोज: आँउदै गरेको बिजय दश्मी तथा दिपावलीको सम्पुर्णमा हार्दिक मंगलमय शुभकमना सहित यति बेला जता तथै दंशै को हामोल बडिरहेको बेला चारै तिर दंशै का गीत साथै देउसी भैलो गीतले बजार तताएको बेला बाग्लुङ कालिका म्युजिक प्रा लिले पनि युवा युवतीहरुलाई लक्षित पार्दै समय सान्दर्भिक गीत भर्खर मात्र बजारमा ल्याएको छ।
तपाई हामीले नी देख्न सकिन्छ छदा छंदैको शरीरलाई खोपेर कसैले नाईटोमा मुन्द्रा लगाएका छन त कसैले निधार मा झुम्का झुन्डाएका छ्न यती मात्र हैन अहिलेको गीत गीत संगीतमा जस्ले छोटा कपडा लगाउछ राता रात चर्चा बोटुल्न सफल भएका छ्न यसै सन्दर्भमा तयार बनाएको गीत नाईटो मुनि ट्याटो खोपेर जस्मा स्वर रन्सिङ प्रदेशी र कल्पना बि सि को रहेको छ भने लय शब्द रन्सिङ प्रदेशीको नै रहेको छ उक्त भिडियोलाई महेश महराले छायांकन गर्नु भएको छ भने आर आर सिम्खडाले निर्देशन गर्नु भएको छ ।
सम्पादन अधिनायाक मान सेर्चनको रहेको छ भने बेजोड अभिनय चर्चित मोडेल रिना थापा र रन्सिङ प्रदेशीको रहेको छ । यस भिडियोलाई बाग्लुङ कालिका म्युजिक प्रा लि ले बजार मा ल्याएको हो।