इलाम, २५ असोजः इलामको माइजोजमाई गाउँपालिकाको नामसालिङमा वडा दशै र शुभ दिपावलीको उपलक्ष्यमा ज्योती स्पोर्टिङ क्लवको आयोजनामा बुधबारबाट फुटबल खोल आयोजना गरिएको छ ।
खेलको अौपचारिक उद्घाटन क्लबका अध्यक्ष देवेन्द्र कुमार खवासको अध्यक्ष्यतामा र बिभिन्न संघ संस्था का प्रतिनिधि ,बुद्धिजीवी, अस्थाई प्रहरी चैकी माईजोगमाई ३ शुक्रवारेका प्रमुख दुखनलाल चौधरी साथै अन्य र खेलप्रेमीको उपस्थितीमा खेलको उद्घाटन भएको थियो ।
बुधबार २ खेल समापन भएका थिए पहिलो खेल माईजोगमाई ३ गडेरे र माईजोगमाई ४ माईवेनी विच भएको थियो जसमा ट्राई वेकरमा माईवेनीले गडेरे लाई हराएको थियो ।
त्यसैगरि दोस्रो खेल आयोजक ज्योती स्पोर्टिङ क्लव माईजोगमाई ४ र सिम्ले टोल माईजोगमाई ४ विएकच भएको थियो जसमा ज्योले स्पोर्टिङ क्लवले सिम्ले जोटलाई २(३ ले हराएको थियो। आज ३ खेल हुँदैछन् ।
आजकोखेल
पहिलो खेलः यल्मो विरुद्ध डाँडा गाउँ
दोस्रो खेलः चारघरे विरुद्ध चाचले
तेस्रो खेलः ज्योति स्पोटिङ विरुद्ध रमिते विच हुने छ।