
इलाम, २५ असोजः इलामको माईजोगमाई ३ नामसालिङमा दशैलाई तिहारलाई लक्षीत गरि बाटो मर्मत गर्न शुसरू गरिएको छ ।
माईजोगमाई ३ अमले डाँडाको क्लव अमले डाँडा युवा क्लवको श्रम र ग्रावलको सहयोगमा उक्त कार्य गरिएको हो । मर्मत कार्यको लागि समितिले २ वटा ट्याक्ट र जेसिवीको सहयोगमा मर्मत गरेको हो ।