राशिफलः हेर्नुहोस् तपाईको आजको दिन कस्तो रहेको छ

२०७५/६/२५ गते बिहिवार,आश्विन शुक्ल द्वितीया, सूर्योदय विहान ६ः०१ ,सूर्यास्त बेलुकी ५ः३९, नक्षत्रः स्वाति, योगः विषकुम्भ, करणः कौलव, चन्द्र राशिः तुला 

मेषः— मेष राशि भएकालाई आजको दिन मध्यम छ । शरिरमा घाउ खटिरा र सामान्य ज्वरोको भय रहनेछ ।
बृषः— सन्तान सुख मिल्नेछ । अधुरा कामहरु बन्नेछन् ।
मिथुनः— बाबुआमाको स्वास्थ्यमा केही असर पर्ला । आफ्नो स्वास्थ्यको ख्याल गर्नु उत्तम हुनेछ ।
कर्कटः— पठनपाठनमा रुचि बढ्नेछ । नोकरी गर्ने व्यक्तिहरुको मानसम्मानमा बृद्धि हुनेछ ।
सिंहः— परिवारमा माङ्गलिक कार्य होला । वैदेशिक कामबाट लाभ मिल्नेछ ।
कन्याः— कन्या राशिका व्यक्तिहरुका लागि आज शुभ रहेको छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।
तुलाः— सामाजिक र धार्मिक क्षेत्रमा समय बिताउनु पर्ला । आर्थिक समस्याले सताउने देखिन्छ ।
बृश्चिकः— अध्ययन अध्यापनमा बाधा उत्पन होला । कार्यक्षेत्रमा संयमता देखाउनु पर्ने देखिन्छ ।
धनुः— मानसिक तनाव बढ्ने छ । व्यापारबाट केही फाइदा लिन सकिनेछ ।
मकरः— पूख्यौली सम्पत्तिसम्बन्धी झमेलामा फस्नुपर्ने देखिन्छ । दाम्पत्य जीवन सफल रहला ।
कुम्भः— केही अपजसको सामना गर्नु परे पनि मनोबल बृद्धि हुने देखिन्छ ।
मीनः— सन्तान पक्षबाट लाभ मिल्नेछ । नोकरीमा केही नयाँ जिम्मेवारी थपिएला ।
                         “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता