देउसी भैलोबाट उठेको पैसा स्वास्थ्यमा

इलाम, १ पुसः दे.न.पा. ५ को वडा सदस्य मेनुका बर्देवाको नेतृत्वमा  गत तिहारमा खेलेको देउसी भैली समुहले देउसी भैलीबाट उठेको रकमले र दे.न. पा ५ को सहयोगमा सिंगलप्पा टोलर यस आसपासका १५० जना महिलाहरुलाइ महिला प्रजनन तथा अन्य स्वास्थ्य सम्बन्धि एक दिने सचेतनामुलक कार्यक्रम हिजो सम्पन्न भयो वडाध्यक्ष दिलिपकार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सचेतनामुलक कार्यक्रमको सहजीकरण इलाम अस्पतालका डा.  सितल श्रेष्ठल र डा। दिपिका रिजालले गर्नुुभएको वडा सदस्य तथा आयोजक समुहकी मेनुका बर्देवाले बताउनुभयो
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता