
इलाम, ८ पुसः इलाममा निर्माण भएको चलचित्र मायाको यस्तै संसार युट्युवबाट सर्वजनिक गरिएको छ । सन्तोष काफ्लेले निर्देशन गरेको चलत्रित्रमा प्रकाश वस्नेत र शुसिला पोख्रेलको मुख्य भुमिका रहेको चलचित्रमा विवि थापा, कुमार गुरुङ, मुना गुरुङ लगायतको अभिनय रहेको चलचित्रमा इलाम क्याम्पस, इलाम चियाबारी लगायतका स्थानहरुमा छायाङ्कन गरिएको छ ।
प्रशंशा ग्रुपको प्रस्तुती रहेको चलचित्र सञ्जना क्रियसनले निमार्ण गरेको हो । चलचित्रलार्इ माइपाेखरी न्युजकाे युट्युव च्यानबाट दर्शक सामु ल्यइएकाे हाे ।
हेनुहोस भिडियो