रुखबाट लडेर सन्दकपुरका प्रेम बहादुरको मृत्यु, दाउरा काट्ने क्रममा पुवामझुवाका राजन घाइते

इलाम, ९ पुसः इलामको सन्दरपुर गाउँपालिका एक  चारदेउराली बस्ने  प्रेम बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । उनी घर नजिकै रहेको चापको रूखमा घास काटन भनि चडेको बेला  अचानक उक्त रुखबाट झरी शक्त धाईते भएका थिए । 
घाइते राईलाई उपचारको लागी इलाम अस्पताल ल्याउने क्रममा  बाटोमानै उनको  मृत्यु भएको हो । उनको सवलाई  कानुनि प्रकृया पुरा गरी पोष्टमाटामको लागी इलाम अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
दाउरा काट्नेए क्रममा धाईते 
 इलाम नगरपाकिला ३  पुवामझुवा बस्ने राजेन राई आज दाउरा काट्ने क्रममा घाइते भएका छन् ।  बसन्त राईका छोरा  राजन राई आफ्नै घर छेउमा रहेको दाउरा आराले काट्नेप क्रममा अचानक  कम्मरको भागमा आराले लागि गहिरो चोट लागेको छ । 
उनको  उपचारको लागि झापाको  बिर्ता सिटी  अस्पतालमा लगेको छ। धाईतेको अवस्था खतरा मुक्त रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता