१ नं. प्रदेशमा माघ १ गते देखि सवारी चालक र सहचालकालाई अनिवार्य पोशाक

इलाम, ९ पुसः नेपाल सरकारले लागुगरेको सवारी चालक र सहचालकलाई पोशाक १ नं. प्रदेशमा पनि लागु हुने भएको छ ।  माघ १ गतेबाट १ नं प्रदेशमा र्सार्वजनिक यात्रुबहाक सवारी साधनका चालक तथा सहचालकहरुले  पोशाक अनिवार्य रुपमा प्रयोग गरेर मात्र सवारी साधन चलउनु पर्ने भएको भएको छ । 
इलाम जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज पदम राईले माइपोखरी न्युज सँग कुरा गर्दै भने हामीलाई सावरी चालक र सहचालकाई चाँडै पोशाकको नियाम लागु गर्नु भनेर निर्देशन भए अनुसार लागु गर्नु लागिएको हो । प्रदेश नं. १ मा माघ १ गते देखि सर्वजनिक यात्रुवहाक सवारी साधनका चालक तथा सहचालकले अनिवार्य रुपमा पोशाक लगाउनु पर्ने छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता