गोविन्द इलेक्ट्रिनिक्सले दियो सामुदाय प्रहरी साझेदारी कार्याक्रमलाई एलइडी

इलाम, १७ मंसिरः समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आम नागरीक (सेवाग्राही)लाई जनचेतना मुलक सन्देश तथा श्रब्य दृष्य सामाग्री प्रशारण गर्नको निमित्त गोबिन्द ईलेक्ट्रिनिक्स ईलामले १ थान एलइडी टेलिभिजन  जिल्ला ट्राफिक कार्यालयलाई सौजन्य गरेको छ । 
 टेलिभिजन  सेवाग्राहीहरुलाई सेवा दिनको लागी संचालन गर्न  ईलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रबण कुमार तिम्सिना ,जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख माधब प्रसाद श्रेष्ठ र .ससश्त्र प्रहरी बल १ नं गणका स.प्र.उ बिदुर कुमार खडकाको उपस्थितिमा उध्घाटन गरी संचालन गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता