इलाम मालापथको आगलागिमा १४ लाख बराबरको क्षति

इलाम नगरपालिका ७ वस्ने  मन बहादुर गुरुङ घर र  बिष्णु माया लिम्बुले डेरा गरी बसेको  एक तला पक्का र तला माथि टिनको बेरा टिनको छाना भएको २ तले घरमा किचन कोठामा अचानक ग्यासको सिलिन्डर पड्कि आगो लागि हुदा माथिल्लो तला पुर्ण रुपले क्षति भएको छ । अगलागिबाट नगत रु १०००००।– ( दस लाख) र सुन चादि ,भाडा बर्तन ,लता कपडा अन्न पात गरी अन्दाजी रू १४००००।– (चौध लाख) बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता