विहानै इलाम बजार सरसफाई

इलाम, २४ पुसः इलामबजार तथा सडक क्षेत्र आज विहान सरसफाई गरिएको छ । प्याब्सन जिल्ला कार्य समिति इलाम तथा  समुदाय प्रहरी जिल्ला समिति इलामको सयुक्त आयोजनामा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी, इलाम नगरपालिकाका नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख ,हरित शान्ति अभियान, हरित नगर महिला समुह तथा निजी विद्यालयका विद्यार्थिहरुको उपस्थितिमा इलाम नगरपालिका ७ स्थित धोबिधारा देखी टुडीखेल सम्मको बजार क्षेत्र तथा सडक आसपास सरसफाई गरिएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता