इलाममा डा.गोविन्द केसीको १६ औ सत्याग्रह दोस्रो दिन पनि जारी

इलाम, २६ पुसः इलाम संसद सचिवालयले डा. गोविन्द केसी संग बिगतमा भएका सहमति बिपरित चिकित्शा शिक्षा बिद्येयक पारित गरेपछि डा. केसीले इलाममा १६ औ सत्याग्रह हिजोबाट थालेका छन् । 
डा. केसीले माइपोखरी न्युजसँग कुरा गर्दै भने ओली जी र प्रचण्ड जीको मिलिमहत्वमा जनतामुखी नभएर माफियामुखी विद्येयक ल्याएकोमा आफुले फेरी सत्याग्रह थाल्नु परेको वताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता