डा. केसीको स्वास्थ्यमा गम्भिर समस्या, काठमाण्डौ लगिदै

इलाम, ३ माघः ९ दिन देखी सत्यग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भिर समस्या अएको छ । 
अहिले डा. गोविन्द केसीलाई इलामबाट काठमाण्डौको लागि हिडाइसकिएको छ । केसीलाई सडगमार्गबाट भद्रपुर सम्म लगेर त्यहाँबाट हावाई मार्ग मार्फत काठमाण्डौ लगिने उनका सहयोगी अभिषेक राज सिहंले वताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता