
जीतपुर, १ माघः इलामको माङ्सेबुङ गाउँपालिका र देउमाइ नगरपालिकाको सिमाना माइ र मेवा खोला को संगम स्थल फुलुङीमा लागेको माघे सक्रान्ती सत्यहाङ्ममा शान्ती मकर मेला खत्रक्पा फुलिङी मेलामा इलाम तथा झापाका भक्तजनको घुइँचो लागेको छ ।
मोलामा भएको कार्यक्रमा प्रमुख अतिथी शेरधन राइ मुख्य मन्त्री प्रदेश न १ साथै किरात धर्म गुरु आत्मानन्द लिङ्देन को आतिथ्यतामा कार्यक्रम भएको थियो ।
हेर्नुहोस् मेलाका केही तस्वीरहरुः






तस्वीरः विमल अधिकारी