गणेशको खलंगा माथि बजारमा (भिडियो सहित)

इलाम, १० माघः म्युजीक नेपालले युट्युवमार्फत भर्खरै खलंगा माथी मल्लरानी सिर सालैजो गीत रिलिज भएको गरेको छ ।
सालैजो लोक लयमा रहेको गीतमा गणेश घर्ती मगरको लयमा रहेको गितमा सर्मिला गुरुङ र इमान सिहं रहु मगरको स्वर रहेको छ ।  निर आले मगर प्रिया मगरको अभिनय रहेको भिडियो सम्पादन पेटेर गुरुङले गरेका छन् ।
हेर्नुहोस भिडियो 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता