आगलागीमा परी तेह्रथुममा एक बालकको ज्यान गयाे


तेह्रथुम । आगलागीमा परी तेह्रथुममा एक बालकको जलेर मृत्य भएको छ । जिल्लाको आठराई गाउँपालिका ३ ह्वाकूका स्थानीय रुद्र खातिको घरमा आगो लाग्दा उनका ६ बर्षिय छोरा मौसम खातिको जलेर ज्यान गएको हो ।
आगलागीबाट खातीको दुईवटा घरमा पनि जलेर नष्ट भएकाे जलसिंह आधारभूत विद्यालय ह्वाकूका शिक्षक भूवन ढकालले जानकारी दिए । घटनाको स्थलगत जानकारी लिन ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारबाट प्रहरी टोली भर्खरै घटनास्थल तर्फ गएको पत्रकार अमृत बाँस्तोलाले जानकारी दिएका छन् 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता