इलाम सन्दकपुरकी अविबाहित युवतीले बच्चा जन्माए पछि !!!!

File Photo
इलाम, २० माघः इलामको सन्दकपुर गाउँपालिकाकी ३ की अविबाहित बालिका सुनुवारले गएराती वच्चा जन्माएकी छन् । इलाम अस्पतालमा ती अविबाहित युवतीद्धारा शिशु जन्माएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
राती अस्पतालमा ल्याइएकी युवतीले ट्वाइलेट जान्छु भनी ट्वाइलेटमा नै शिशुको जन्म दिएकी थिईन । हाल सम्म बच्चाको बुबा पत्ता नलागेको प्रहरीले जानकारी दिएको छ ।
नवजात शिशु छोरी रहेको र आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको इलाम अस्पतालले जानकारी दिएको छ । बच्चाको बुबा पत्ता लगाउने काम भैरहेको प्रहरीले जनाएको छ । एवीसी नेपालीबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता